सेक्स पावर बढाउने घरेलु उपाय
News Desk
Jul-21 तारिख 05:19 बेलुका

एजेन्सी —  श्रावण ६, २०७८।

यौन सबैको लागि आवश्यक छ । अझ कसैले यौन क्षमता बढाउनकै लागि भियाग्रासमेत प्रयोग गर्ने गर्छन् । भियाग्रा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरु बताउँछन् ।

यस्ता औषधिहरु प्रयोग गर्नुभन्दा हाम्रै वरिपरि पाइने घरेलु चिजहरु पर्याप्त मात्रामा सेवन गर्दा यौन स्वास्थ राम्रो हुने गर्छ ।

सेक्स पावर बढाउने केही घरेलु उपायबारे तल चर्चा गरिएको छ
-हरेक दिन बिहान योगा अथवा फिजिकल एक्सरसाइज गरेमा यौन क्षमता बढ्छ ।

-हरेक दिन किसमिस र ओखर सेवन गरेमा सेक्स पावर बढ्छ ।

-गाँजरमा भिटामिन ‘ए’को मात्रा अत्याधिक हुने भएकाले यसको सेवनले पनि सेक्स पावरलाई वृद्धि गराउँछ । भिटामिनले पुरुषमा यौन शक्ति बढाउन भूमिका खेल्छ ।

-भिँडीमा भिटामिन ‘सी’को मात्रा बढी हुन्छ । जसले सेक्स पावर वृद्धि गर्न सहयोग गर्छ ।

-सेक्स गर्नुअघि पार्टनरसँग केही समय गफ गर्नुस् । जसल वातावरणलाई केही सहज बनाउँछ । यौन सम्पर्क राख्नका लागि कुनैपनि हतार नगर्नुस् ।

-सेक्सका लागि तपाई खुल्नुपर्छ । हिच्किचाहट हुनुहुन्न । जसले सेक्स पावर बढाउन मदत गर्छ ।