News Desk
काठमाडौँ — २६ श्रावण २०७८
काठमाडौँ, सरकारले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन श्वेतपत्र प्रस्तुत गर्ने भएको छ । मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र प्रस्तुत गर्दैछन् ।
वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन अर्थमन्त्रीले श्वेतपत्र प्रस्तुत गर्ने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।
(कान्तिपुर दैनिक)