News Desk
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतगणनामा बालेन शाह अगाडि देखिएका छन् । वडा नम्बर १ र ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले १५ मत ल्याएका छन् भने नेपाली काँग्रेसकी सिर्जना सिंहले कुल ९ मत ल्याएकी छिन् । वडा नम्बर १ मा कांग्रेसकी सिर्जना सिंहले ८ भोट ल्याउँदा बालेन शाहले ७ भोट र वडा नम्बर ३२ मा बालेनले ८ भोट ल्याउँदा कांग्रेस र एमालेलाई १-१ भोट मात्रै खसेको छ ।
समग्रमा बालेन शाहले १५ मत ल्याउँदा सिर्जना सिंहले ९ मत ल्याएर पछ्याइरहेकी छन् ।