माओवादीले डोल्पाको जगदुल्ला गाउँपालिकाबाट खोल्यो खाता
News Desk
May-14 , 2022 तारिख 04:00 बेलुका


काठमाडौं ।  डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
अध्यक्षमा माओवादीबाट नारासिंङ रोकाय र उपाध्यक्षमा अमृता लामाले जित हासिल गरेका हुन ।  

रोकायले ७७० मत ल्याएर विजयी भए। यस्तै एमालेका उम्मेदवार हेमबहादुर महताराले ७४६ मत पाए।
उपाध्यक्षमा माओवादी केन्द्रकी अमृता बोहराले ७५९ मत ल्याइन्। उपाध्यक्षमा एमालेकी चन्द्रावती थापाले ७४९ मत ल्याएकी थिइन्।

Related Post