News Desk
काठमाडौं। काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डंगोलले अन्य प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पछि पारेकी छिन् । प्राप्त विवरण अनुसार सुनिताले १०४ मत ल्याएकी छिन् भने एकीकृत समाजवादीले ४१ मत ल्याउँदा राप्रपाले २५ मत पाएका छन्।
काठमाडौंको मतगणना सुस्त गतिमा भइरहेको छ । एउटै मत गन्न १० मिनेटजति लाग्ने बताइएको छ ।मेयरमा भने स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।