भरतपुरमा विजय पछ्याउदै रेणु
News Desk
May-14 , 2022 तारिख 11:17 बिहान


चितवन ।  भरतपुर महानगरपालिकाकाे मेयरका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीले अग्रता कायम राखेका छन्                                                          । दुई सय मत गनिसक्दा एमालेका सुवेदीले ८२ मत प्राप्त गरेका छन्  भने गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६८ मत प्राप्त गरेकी छिन् ।                                   

यता स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५ मत प्राप्त गरेका छन्।

धेरै पढिएको