आयोग भन्छ : बालेनको अग्रता कायमै, केशव दोस्रो र सिर्जना तेस्रोमा
News Desk
May-14 , 2022 तारिख 01:42 बेलुका

 

काठमाडौं ।  निर्वाचन आयोगले दिएको काठमाडौ महानगरको पछिल्लो परिणाम अनुसार  बालेन्द्र साहले ८३  मतले अग्रता लिएका छन् । बालेनले  ४०२ मत प्राप्त गर्दा  नेकपा एमालेका केशव स्थापितले ३१९ मत सहित  दोस्रो र सिर्जना सिंहले २०२ मत प्राप्त गर्दै तेस्रोमा छन्                                                          । उपमेयरमा भने ५२० मत सहित एमालेकी सुनिता डङोल पहिलो र समाजवादीका रामेश्वर श्रेष्ठ ११० मत सहित दोस्रो स्थानमा छन् ।

धेरै पढिएको