News Desk
काठमाण्डाै - पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता हासिल गरेका छन् ।
रातिसम्म ३०० मत गणना हुँदा आचार्यले ११६ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले १०८ मत सहित पछयाई रहेका छन् ।
उपमेयरमा गठबन्धनतर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी कोपिला रानाभाटले १२४ मत र नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ११९ मत प्राप्त गरेका छन् ।