रेनु अघिअघि, विजय पछि पछि
चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर तर्फकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छिन् । २५८१ मत गणना गर्दासम्म
रेनु दाहालले ९८० मत ल्याएकी छिन् भने ८७१ मत सहित विजय सुवेदीले पछयाई रहेका छन् ।