News Desk
काठमाडौं । निर्वाचन आयोगले दिएको काठमाडौ महानगरको पछिल्लो परिणाम अनुसार बालेन्द्र साहको रफ्तार अझ बढेको छ । केशव स्थापित र सिर्जना सिंह भन्दा दोब्बर माथि अंकमा उनले मतान्तर राखेका छन् । बालेन केशव स्थापित भन्दा १७१६ मतले अघि छन् । बालेनले ३४१० मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले १६९४ मत सहित दोस्रो र सिर्जना सिंहले १६२० मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।