भक्तपुर नगरपालिकाको मेयरमा ९ गुणा मतान्तरमा नेमकिपाका सुनिल प्रजापति निर्वाचित
News Desk
May-16 , 2022 तारिख 09:23 बिहान


भक्तपुर ।  भक्तपुर नगरपालिकाको मेयरमा झन्डै ९ गुणा मतान्तरमा नेमकिपाका सुनिल प्रजापति निर्वाचित भएका छन्। 
अन्तिम मतपरिणाम अनुसार सुनिलले २९ हजार २ सय मत पाउँदा उनका निकतट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत मात्र प्राप्त गरे।

त्यस्तै उपमेयरमा नेमकिपाकी रजनी जोशीले २९६९५ मत ल्याएर विजयी भएकी छन्। उनकी निकट प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४ मत पाएकी छन्।

धेरै पढिएको