श्यामकृष्ठ श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय मानव अधिकार एलाइन्स बागमती प्रदेश समिति निर्विरोध निर्वाचित
News Desk
Jan-15 , 2023 तारिख 06:22 बिहान


काठमाण्डौं । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल ९मानव अधिकार एलाइन्स० बागमती प्रदेश प्रथम अधिवेसन तथा मानव अधिकारकर्मी र सामाजिक अभियान्ताहरुको प्रदेश सम्मेलन २०७९ नेकपा ९एमाले० का महासचिव श्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा भब्य रुपमा सम्पन्न भएको छ । 

अधिवेशनबाट श्यामकृष्ठ श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय मानव अधिकार एलाइन्स बागमती प्रदेश समिति निर्विरोध चयन भएको छ। समिति अन्तर्गत उपाध्यक्षमा केशव राज पन्त र कविता शाह,  सचिवमा हरिबोल आचार्य,  सहसचिवमा अन्जन प्रसाद पौडेल र पावर्ती घिमिरे दवाडी,  कोषाध्यक्षमा निर्मल कुमार उप्रेती र सदस्यहरुमा सन्तोष महर्जन, सुवर्ण अधिकारी, शुनिता शर्मा, हरी प्रसाद तिमल्सिना, बिन्द्रा बि क, पम्फा मगराती, प्रमिला सुबेदी र दावा छिरिंङ लामा निर्वाचित हुनुभएको छ । “सामाजिक र आर्थिक रुपान्तरणका लागि मानवअधिकारको सुनिश्चितता सुसंस्कृत, समुन्नत र समृद्ध नेपाल निर्माण हाम्रो प्रतिबद्धता” भन्ने मुल नारा मानव अधिकार एलाइन्सको रहेको छ । 
मानव अधिकार एलाइन्स बागमती प्रदेश समितिका नवनिर्वाचित पदाधिकारीको नामावली :
१। अध्यक्षः          श्री श्याम कृष्ण श्रेष्ठ 
२। उपाध्यक्षः        श्री   केशव राज पन्त    
३। उपाध्यक्षः        श्री कविता शाह 
४ सचिवः           श्री हरिबोल आचार्य 
५ सहसचिव        श्री अन्जन प्रसाद पौडेल 
६ सहसचिवः       श्री पावर्ती घिमिरे दवाडी 
७ कोषाध्यक्ष        श्री निर्मल कुमार उप्रेती 
८ सदस्य             श्री सन्तोष महर्जन 
९ सदस्यः          श्री सुवर्ण अधिकारि 
१० सदस्यः          श्री शुनिता शर्मा 
११। सदस्यः          श्री हरी प्रसाद तिमल्सिना
१२। सदस्यः          श्री बिन्द्रा बि क 
१३। सदस्यः          श्री पम्फा मगराती 
१४। सदस्यः          श्री प्रमिला सुबेदी 
१५। सदस्यः          श्री दावा छिरिंङ लामा 

निर्विरोध रुपमा निर्वाचित सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ।
 

धेरै पढिएको