रातो मच्छिन्द्रनाथ जात्रा वैशाख २९ गते शुरु हुँदै, तयारी तिव्र
News Desk
May-01 , 2024 तारिख 05:45 बिहान

नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा वैशाख २९ गते शुरु हुँदै छ।

वैशाख २७ गते मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ जात्राका लागि निर्माण काम धमाधम भइरहेको छ।

रथ निर्माणमा पाटनका वाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठियार सहभागीछन।

 

धेरै पढिएको