News Desk
मेष
परिवारको समर्थन र अध्ययनमा प्रगति हुनेछ।
आर्थिक मामिलामा नयाँ अवसर मिल्नेछ।
परीक्षा वा ज्ञानको क्षेत्रमा सफलता पाउने योग।
विदेश यात्रा जोखिमपूर्ण हुन सक्छ।
धार्मिक कर्ममा मन लाग्न सक्छ ।
सामाजिक क्षेत्रमा सफलता र सेवा अवसर मिल्नेछ।
घर–परिवारमा प्रेम र मेलमिलाप बढ्नेछ।
विदेश भ्रमणको इच्छा सताउन सक्छ।
साथीसँगको समय लाभदायी हुनेछ।
स्वास्थ्य र खानपानमा सतर्कता आवश्यक
मन चञ्चल हुनेछ, विचार मिलाएर बोल्नु राम्रो।
महिला साथी वा सम्बन्धबाट सहयोग मिल्नेछ।
धार्मिक वा यात्रा कार्यक्रममा आकर्षण बढ्नेछ।
आफ्नै दक्षताले कार्य पुरा हुनेछ।
व्यवसायिक यात्राको अवसर छ ।
अध्ययन र प्रतिस्पर्धामा सफलता मिल्नेछ।
रोकिएका काम अघि बढ्नेछ।
प्रेम र दाम्पत्य जीवन सुमधुर रहने सम्भावना।
परिवारसँग सल्लाह–सहयोग पाइनेछ।
व्यापार वा लगानीबाट उत्साह मिल्नेछ
सम्मान र सफलता मिल्ने दिन।
लगानी राम्रो प्रतिफल दिनेछ।
प्रेम वा साथीबाट सहयोग पाइनेछ।
छोटो यात्रा लाभदायी रहनेछ।
खानपानमा सतर्कतासहित स्वास्थ्य आवश्यक।
मन खिन्न र अनावश्यक झमेलामा पर्न सकिन्छ।
स्वास्थ्यमा केही अवरोध आउन सक्छ।
शिक्षामा सफलता पाउने अवसर छ।
लगानीबाट नाफा मिल्ने योग।
साँझमा यात्रा लाभदायी हुन सक्छ
नयाँ रोजगारी वा व्यवसाय अवसरको योग।
वैदेशिक काम अगाडि बढ्ने अपेक्षा।
परीक्षा–प्रतिस्पर्धामा सफलता मिल्नेछ।
प्रेम सम्बन्ध सुमधुर हुनेछन्।
स्वादिष्ट भोजनको अवसर मिल्नेछ
पारिवारिक भेटघाट मन रमाउने।
तर्कशक्ति र बोलीबाट व्यावसायिक अवसर।
प्रेमिकाको साथले नयाँ योजनामा भिजाउनेछ।
धार्मिक–सामाजिक कार्यक्रममा संलग्न हुन चाहना।
व्यक्तिगत वस्त्र वा उपहार पाइने योग
मान–प्रतिष्ठामा वृद्धि हुने दिन।
प्रेम र व्यावसायिक सम्बन्ध उत्कृष्ट रहनेछन्।
स्वादिष्ट भोजन र उपहारको अवसर।
परिवारसँग सहकार्य मिल्नेछ।
समाजसेवा वा दान–पुण्यको अवसर हुनेछ
चन्द्र गोचरले उपहार वा सौभाग्य ल्याउनेछ।
अध्ययन र ज्ञानमा प्रगति हुनेछ।
आत्मनिर्भरता र आत्मविश्वास बढ्नेछ।
पारिवारिक वा प्रेम सम्बन्धबाट खुशी।
मेहनतले महत्वपूण् कार्य सम्पन्न हुनेछ ।
स्वास्थ्य र मनोरञ्जनमा खर्च हुन सक्छ।
काममा अवरोध र साथीसँग टाढिने आशंका।
टेक्निकल क्षेत्र वा अध्ययनमा फाइदा हुन्छ।
रोकिएका काम दोहोर्याएर सुरु गर्न सकिन्छ।
नयाँ वस्तु किन्न वा विद्यार्थीको लागि उपयुक्त दिन
आर्थिक स्रोतबाट नयाँ आम्दानी बन्नेछ।
प्रेम र पारिवारिक जीवन सुखी रहनेछ।
रमाइलो यात्रा वा स्वादिष्ट भोजनको योग।
लगानीबाट फाइदा पाउने सम्भावना।
सामाजिक सेवामा संलग्न हुन मन लाग्नेछ