News Desk
१. मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज काममा नयाँ ऊर्जा अनुभव हुनेछ। पुराना योजनामा प्रगति देखिन सक्छ। परिवारको सहयोगले आत्मविश्वास बढ्नेछ। आर्थिक क्षेत्रमा केही खर्च बढ्न सक्छ। अध्ययन–अध्यापनमा राम्रो उत्साह देखापर्नेछ। सामाजिक क्षेत्रमा मान–प्रतिष्ठा बढ्ने सम्भावना छ। स्वास्थ्य सामान्य रहनेछ।
आज निर्णय लिनु अघि सोचविचार गर्नुपर्छ। व्यापार/व्यवसायमा सामान्य उतार–चढाव आउन सक्छ। साथीभाइको साथले समस्याहरू सहजै समाधान हुन सक्छ। पारिवारिक वातावरण खुशनुमा रहनेछ। धमाधम खर्च बढ्ने संकेत छ। प्रेम तथा सम्बन्धमा विश्वास बढ्नेछ। घर–परिवारमा महत्वपूर्ण काम पूरा हुन सक्छ।
आज आत्मविश्वास बढ्नेछ र नयाँ अवसर प्राप्त हुनेछ। काममा उत्साह देखिए पनि ध्यान केन्द्रित गर्न कठिन हुन सक्छ। साथीभाइबाट सहयोग पाइनेछ। आर्थिक रूपमा सुधार आउनेछ। पढाइमा मन जानेछ र सफलताको संकेत छ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। प्रेम सम्बन्धमा रमाइलोपन बढ्नेछ।
आज पारिवारिक जिम्मेवारी बढ्न सक्छ। कुनै नयाँ काम सुरु गर्ने योजना बन्न सक्छ। व्यापार–व्यवसायबाट राम्रो लाभ मिल्ने संकेत छ। आर्थिक अवस्था स्थिर रहनेछ। दाम्पत्य जीवनमा सामञ्जस्य बढ्नेछ। मानसिक रूपमा सकारात्मक सोच जन्मिनेछ। यात्रा गर्ने योजना सफल हुनेछ।
आज तपाईंसँग अवसर र चुनौती दुवै रहनेछन्। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्नेछ। आर्थिक लाभका स्रोत बढ्ने सम्भावना छ। सहयोगीहरूसँग राम्रो समन्वय हुनेछ। घर परिवारमा खुसीको खवर आउनेछ। स्वास्थ्यमा सुधार देखिनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ।
आज कामको चाप बढ्न सक्छ तर धैर्यले गर्दा सफलता मिल्नेछ। नयाँ योजना तथा प्रस्तावमा सावधानी अपनाउनु उचित हुन्छ। आर्थिक क्षेत्रमा सामान्य सुधार देखिन्छ। परिवारको साथले आत्मविश्वास बृद्धि हुनेछ। पढाइमा राम्रो प्रगति हुँदै जानेछ। स्वास्थ्य सामान्य रहनेछ। मान–सम्मान पाउने सम्भावना छ।
आज सजिलै नयाँ अवसर प्राप्त हुन सक्छ। रोकिएका काम पुनः सुरू हुनेछन्। आर्थिक क्षेत्रमा सुधार देखिनेछ। मित्रहरूबाट सहयोग पाइनेछ। घरपरिवारमा खुसीयालीको माहोल बन्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ। प्रेम सम्बन्धमा सकारात्मकता बढ्नेछ।
आज मनमा उत्साह बढ्नेछ र महत्वपूर्ण काम बन्नेछन्। आर्थिक क्षेत्रमा राम्रो प्रगति देखिन्छ। व्यापार/व्यवसायमा नयाँ संभावना खुलेको अनुभव हुनेछ। परिवारसँगको सम्बन्ध मजबुत बन्छ। अध्ययनमा मन जानेछ। स्वास्थ्यमा सुधार आउनेछ। सामाजिक प्रतिष्ठा बढ्ने सम्भावना छ।
आज तपाईंसँग निर्णय क्षमता बलियो हुनेछ। राम्रो अवसर प्राप्त हुने संकेत छ। आर्थिक लाभ बढ्नेछ। पारिवारिक सहयोगले उत्साह प्रदान गर्नेछ। काममा नयाँ उपलब्धि हासिल हुने दिन हो। स्वास्थ्य सामान्य रहनेछ। प्रियजनसँग समय बित्दा मन खुसी हुनेछ।
आज धेरै कामहरू पूरा हुनेछन्। आर्थिक रूपमा मजबुती अनुभव हुनेछ। व्यापारमा नयाँ लाभका सम्भावना देखिन्छ। पारिवारिक जीवनमा सन्तुष्टि बढ्नेछ। पढाइमा मन जानेछ। स्वास्थ्यमा सामान्य सुधार आउनेछ। आज लियाेको निर्णय भविष्यमा फाइदाजनक बन्न सक्छ।
आज काम–कुरा योजनाबद्ध रूपमा अगाडि बढ्नेछ। आर्थिक क्षेत्रमा नयाँ आयस्रोत खुल्न सक्छ। साथीभाइको साथ पाइनेछ। घर–परिवारमा सन्तुलन र सद्भाव रहिरहनेछ। पढाइ/प्रतिस्पर्धामा प्रगति देखिन्छ। स्वास्थ्य राम्रो रहनेछ। सामाजिक क्षेत्रमा नयाँ अवसर आउन सक्छ।
आज नयाँ काम सुरु गर्न प्रेरणा मिल्नेछ। आर्थिक रूपमा लाभदायी दिन हुनेछ। काममा प्रभावशाली प्रदर्शन गर्न सकिनेछ। परिवार तथा नातागोतामा खुसीयाली हुनेछ। प्रेम तथा सम्बन्धमा विश्वास बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ। सम्मान तथा प्रशंसा पाउने योग छ।