२४ घण्टाभित्र भक्तपुर अस्पतालमा  ३ जना कोरोना संक्रमितको मृत्यु 
News Desk
Aug-02 , 2021 तारिख 01:28 बिहान

 

भक्तपुर - २४ घण्टाभित्र भक्तपुर अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।भक्तपुर नगरपालिका ४ का ७८ वर्षीय पुरुष, सूर्यविनायक नगरपालिका–१० का ५६ वर्षीय पुरुष र चाँगुनारायण नगरपालिका–५ की ५५ वर्षीया महिलाको उपचारकै क्रममा मृत्यु भएको हो ।


तीनै जना भेन्टिलेटरमा उपचाररत थिए । योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय १३ पुगेको छ ।


 

धेरै पढिएको