News Desk
सरोज थापा/काठमाडौं- गोदार रामेश्वर थापाले योगी तपस्वी धर्ति माताबाट आफुलाई शक्ति प्राप्ती भएको र आफुले देवीबाट सपथ खाएको दाबी गरेका छन् । थापाले आईतबार भाद्र २७ गते भद्र्कालीमा साधना गरेका थिए । उक्त तपस पस्चात उनले भने ‘माताले हाम्रो देश नेपालको भुत भविष्य, वर्तमान समय समेतको व्याख्या गर्दै राजसंस्था, धर्मसापेक्ष हिन्दु राष्ट्र चाडैनै कायम गराउने तान्त्रिक विधीले वहकिई मलाई झिकाइ तान्त्रिक बिधिले गोरखनाथको खड्ग जगाइ शक्ति आर्जन गराइ सपथ खुवाउनुभयो’ ।
थापा विश्व हिन्दू महासंघ अन्तरराष्ट्रियका सचिव हुन ।