मन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्स उद्घाटन, ‘तालिमलाई रोजगारीसँग जोड्नुपर्छ’ Oct-12 305 views 16 shares
चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : वरिष्ठ उपाध्यक्ष मल्होत्रा Oct-11 307 views 18 shares
7. नेपालका देव जैसवाल बने ‘टुरिज्म एम्बासडर युनिभर्स इन्टरनेशनल २०२६’ किड्स मेल ग्रान्ड विनर, विश्व मञ्चमा नेपालको गौरव उच्च
8. नेपालका देव जैसवाल ‘टुरिज्म एम्बासडर युनिभर्स इन्टरनेशनल–२०२६’ मा सहभागी हुँदै, मञ्जेश गिरी एसिया कार्यकारी निर्देशक तथा हेड जज नियुक्त
9. दोलखामा ‘किड्स सुपर मोडल २०२६’ को उत्साहपूर्ण समापन, बालप्रतिभाले जिते उपाधिसँगै राष्ट्रिय–अन्तर्राष्ट्रिय अवसर
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ, तर सन्तान तथा परिवारमा राम्रो मेलमिलाप हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कुनै नकुनै कुराले मनमा प्रसन्नता छाउनेछ । मन अध्यात्मतर्फ आकर्षित बन्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । व्यवसायबाट पनि लाभ हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भय छ सचेत रहनुहोला । तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय र सुखद् यात्राको हुनेछ । धार्मिक यात्राको योग छ । धनु धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोका हुनसक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला । कुम्भ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । ऋण गरेरै भए पनि नयाँ सामान खरीद गरिनेछ, तर खानपीन र स्वास्थ्यको चैं विशेष ख्याल गर्नुहोला । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । कर्कट कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कन्या कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । बृश्चिक वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । दैनिक कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । मकर मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ । मीन मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग पनि रहेको छ ।
नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्नेमा चेम्बर अध्यक्ष अग्रवालको जोड Oct-12
नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्नेमा चेम्बर अध्यक्ष अग्रवालको जोड Oct-12