मन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्स उद्घाटन, ‘तालिमलाई रोजगारीसँग जोड्नुपर्छ’ Oct-12 305 views 16 shares
चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : वरिष्ठ उपाध्यक्ष मल्होत्रा Oct-11 307 views 18 shares
7. नेपालका देव जैसवाल बने ‘टुरिज्म एम्बासडर युनिभर्स इन्टरनेशनल २०२६’ किड्स मेल ग्रान्ड विनर, विश्व मञ्चमा नेपालको गौरव उच्च
8. नेपालका देव जैसवाल ‘टुरिज्म एम्बासडर युनिभर्स इन्टरनेशनल–२०२६’ मा सहभागी हुँदै, मञ्जेश गिरी एसिया कार्यकारी निर्देशक तथा हेड जज नियुक्त
9. दोलखामा ‘किड्स सुपर मोडल २०२६’ को उत्साहपूर्ण समापन, बालप्रतिभाले जिते उपाधिसँगै राष्ट्रिय–अन्तर्राष्ट्रिय अवसर
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा छटपटी बढ्नाले मन कमजोर रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ । तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । धनु धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । नयाँ र मङ्गल कार्यको योग छ । चिन्ता छाडेर चिन्तन गर्दा राम्रो हुन्छ । कुम्भ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आर्थिक कारोबारमा विवाद आउनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला । पारिवारिक झैझमेला आउला । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । कर्कट कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्वादिष्ट भोजन पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने र कुटुम्बको सहयोग मिल्नेछ । कन्या कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आँटेको र ताकेको कार्य पुरा होला । मनोरञ्जनको क्षेत्रमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइने र व्यापारमा पनि सफलता मिल्नेछ । बृश्चिक वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ । मकर मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दिनको उत्तरार्ध सुखद् रहनेछ । मीन मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । चुनौतीको सामना गर्नुपर्ला । बढी मेहनत गरे बढी फाइदा पनि लिन सकिनेछ ।
नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्नेमा चेम्बर अध्यक्ष अग्रवालको जोड Oct-12
नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्नेमा चेम्बर अध्यक्ष अग्रवालको जोड Oct-12