News Desk
काठमाण्डौ । आइसिसी टी-२० विश्वकप छनोटमा नेपालले पहिलो दुई ओभरमा मलेसियाविरूद्ध ३२ रन बनाएको छ । नेपालका लागि पहिलो ओभरको चार बलमा ओपनर कुशल भुर्तेलले ७ रन जोडे भने आशिफ शेफले २ बलमा २ रन जोडे ।
त्यस्तै तेस्रो ओभरमा नेपालले ३० रन जोडेको छ । कुशलले १५ बल खेल्दै ३ छक्का र ३ चौकासहित ३२ रन बनाएका छन् भने आशिफ सेखले ४ बलमा ४ रन जोडेका छन् ।