रोहित र बिराट पछि अलराउन्डर रवीन्द्र जडेजाले लिए टि २० अन्तराष्ट्रियबाट सन्यास
News Desk
Jul-01 , 2024 तारिख 11:50 बिहान

विश्वकप जितेपछि भारतीय टोलीका कप्तान रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्न्यास लिएका छन।

१७ वर्षपछि दोस्रोपटक विश्वकप उपाधि जितेको भारतीय क्रिकेट टोलीका ओपनर रोहित र बिराट पछि अलराउन्डर रवीन्द्र जडेजाले पनि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन।