कुशल मल्लको शक्तिशाली छक्का प्रहारबाट एक चियर लिडर घाइते
News Desk
Dec-02 , 2025 तारिख 03:04 बेलुका

नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजका कुशल मल्लको शक्तिशाली छक्का प्रहारबाट एक चियर लिडर घाइते भएकी छन्।

जनकपुर बोल्ट्सविरुद्धको खेलमा मल्लले अन्तिम ओभरको चौथो बलमा हानेको छक्का सीधै चियर लिडरको नाकमा लाग्दा उनी घाइते भइन् र रगत समेत बग्यो।

मैदानमा चौका–छक्का सेलिब्रेशनका लागि उपस्थित चियर लिडरलाई तत्काल उपचारका लागि बाहिर लगिएको थियो।

धेरै पढिएको