जसपाका केन्द्रीय सदस्य उत्तम अधिकारी नेकपा एमालेमा प्रवेश
News Desk
Jan-07 , 2022 तारिख 06:43 बेलुका

२३ पुस, नुवाकोट । जसपाका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्रबाट प्रतिनिधि सभाका उम्मेद्वार उत्तम अधिकारी नेकपा एमालेमा प्रवेश गरेको छ ।

नेकपा एमाले नुवाकोटको सातौ जिल्ला अधिवेशन शुक्रबार सदरमुकाम विदुरमा आयोजित कार्यक्रममा अधिकारी सहित जसपाबाट नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्वागत गरेकी थिइन्