News Desk
काठमाडौँ — ०६ फागुन २०७८
काठमाडौँ , सत्ता गठबन्धनका शिर्ष नेताहरूको बैठक आइतबार बस्ने गरी स्थगित भएको छ ।
एमसीसीको विषयलाई लिएर शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नेताहरूबीच छलफल भएको थियो ।
( कान्तिपुर दैनिक )