जुम्लाबाट परीक्षा दिन सुर्खेत
News Desk
Feb-24 , 2022 तारिख 12:20 बेलुका

जुम्ला — १२ फागुन २०७८    

जुम्ला , त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि सञ्चालन हुने बिएड तेस्रो वर्षको परीक्षा केन्द्र सारेपछि विद्यार्थीलाई परीक्षा दिन सुर्खेत आउनुपर्ने भएको छ ।

यसअघि जुम्ला बहुमुखी क्याम्पसमै हुन्थ्यो । मंगलबार मात्रै केन्द्र सारिएको सूचना आएपछि आक्रोशित विद्यार्थीले क्याम्पसमा ताला लगाएका छन् ।                         

( कान्तिपुर दैनिक )