News Desk
काठमाडौ — ०२ चैत्र २०७८
काठमाडौ, नागार्जुन नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन समुद्घाटन समारोह कार्यक्रम संपन्न भएको छ । नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा ,
प्रमुख अतिथि काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राज बैध ,अतिथि जिल्ला समन्वय समितिका उप प्रमुख सरिता दाहाल,अतिथि नागार्जुन नगरपालिका उप-प्रमुख सुशीला अधिकारी,अतिथि जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी राजेन्द्र बहादुर आर्याल,अतिथि नागार्जुन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर,अतिथि जिल्ला समन्वय समितिका सदस्य शिला चार्माकार,अतिथि नागार्जुन नगरपालिका वडा अध्यक्षहरू,कार्यपालिका सदस्यहरु ,वडा सदस्यहरू, हनुमान कन्स्ट्रक्शन कम्पनीका प्रतिनिधि,जिल्ला समन्वय समितिका कर्मचारीहरू,शाखा प्रमुखहरूकाे साथै नगरपालिकाका कर्मचारीको उपस्थितमा नागार्जुन नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन समुद्घाटन समारोह