बझाङमा बिहानै भूकम्प
News Desk
Apr-19 , 2022 तारिख 11:07 बिहान

बझाङ – ०६ बैशाख २०७९ 

बझाङ, सुदूरपश्चिम प्रदेशकाे पहाडी जिल्ला बझाङमा आज बिहान भूकम्प गएको छ । सैनापसेला केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ३ मिनेटमा ४.१ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले ट्वीटरमा उल्लेख गरेकाे छ ।

भूकम्पको धक्काकाे महसुस सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा पनि गरिएकाे छ ।