News Desk
काठमाडौं ७ बैशाख।
समीर पौडेलको प्रस्तुति एवम् निर्माण रहेको´ मिठा बात` बोलको गित सार्वजनिक भएको छ।
सार्वजनिक यस गितमा समीर पौडेलको शव्द,शृधर कडेलको स्वर र लक्ष्मण डुम्रेको संगित रहेको छ भने यस गितमा नवराज पौडेल र शिलु गजुरेल,रियाना सत्याल र सुशान्त अधिकारीको अभिनय देख्न सकिन्छ।
सार्वजनिक गितको भिडियो लाई नवीन गिरिले छायांकन,अमृत चापागाईंले सम्पादन,समिर नेपालले निर्देशन र जनता डिजिटलले निर्माण समायोजन गरेको छ। गितको भिडियो लाई साईराम फिक्चर्स को अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।
हेर्नुहोस् गितको पूरा भिडियो
....https://youtu.be/dbOiMv3zu58