News Desk
तनहुँ ,१३/ म्याग्दे गाउँपालिकाकाे कार्यवहाक अध्यक्ष शिवशरण वाग्ले भएका छन् । गाउँपालिका अध्यक्ष मायादेवि रानाले अध्यक्षमा उमेदवारी दिएपछि गापा प्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष वाग्लेले कार्यवहाक अध्यक्षकाे जिम्मेवारी पाएकाहुन् । यहि वैशाख ३० मा हुने स्थानीय तहकाे निर्वाचनमा अध्यक्ष रानाले अध्यक्षमा र उपाध्यक्ष बालकृष्ण घिमिरेले उपाध्यक्षमा पुनः उम्मेदवारी दिएपछि २०७९ जेष्ठ ५ गतेसम्म कामकाज गर्ने गरि वाग्लेलाई कार्यवाहकको जिम्मेवारी दिईएकाे हाे ।