नेपाल टी कलेक्टिभ (अमेरिका) का संस्थापक निश्चल बाँस्कोटा युरोपेली स्पेशलिटी टी एसोसिएसनको सञ्चालक समितिमा निर्वाचित
News Desk
Apr-27 , 2022 तारिख 05:28 बेलुका

काठमाण्डौं । नेपाल टी कलेक्टिभ (अमेरिका) का संस्थापक निश्चल बाँस्कोटाको युरोपेली स्पेशलिटी टी एसोसिएसनको सञ्चालक समितिमा निर्वाचित भएका छन् । युरोपेली स्पेशलिटी टी एसोसिएसनको मार्च महिनामा सम्पन्न निर्वाचनबाट  बाँस्कोटालाई आफ्नो नयाँबोर्ड सदस्यका रूपमा चयन गरेको हो। युरोपेली स्पेशलिटी टी एसोसिएसनको बेलायतमा मुख्यालय रहेको छ । यो मुनाफारहित सस्ंथा हो। यसको विशेष उदेश्य नवीनता, अनसुन्धान, शिक्षा र सञ्चार मार्फत स्पेशलि टी चिया समदुायमा उत्कृष्टता सिर्जना र प्रेरित गर्नु हो।युरोपेली स्पेशलिटी टी एसोसिएसनले चिया बनाउन चाहिने हरेक तहको विज्ञान र कलाको मान राख्दछ । सो सघंले स्पेशलिटीको रूपमा वर्गीकृत गर्न सकिन ेचिया सिर्जनाको लागि चाहिने युरोपेली स्पेशलिटी टी एसोसिएसनल ेचियाको मुल्य श्रृंखलाकोे साथमा चिया बगानका पेशावरहरूदेखि विशेषज्ञहरू बीचको सम्बन्धलाई सहज बनाउँछ।

अमेरिकास्थि नेपाल टी कलेक्टिभका सस्ंथापक बाँस्कोटाले सन् २०१६ देखि नेपाली अर्थोडक्स चियालाई विश्वमा चिनाउँदै आएको छ। निश्चलको नेपाल टि कलेक्टिभ अहिले १५० वर्ष पुरानो चिया उद्योगलाई रूपान्तरण गर्ने बाटोमा छ । आफ्नो ग्राहकहरूलाई कम्पनीको सह–स्वामित्व गर्न र नेपाली चियाको पहिचानलाई आकार दिन स्वागत गरि रहेका छन।् बाँस्कोटा आफ्नो परिवारमा दोस्रो पस्ुताको नेपाली चिया उत्पादक हुन् । 

उनल ेनेपालको पूर्वी पहाडी क्षेत्रमा विशेष गरी पाँचथर र इलाम क्षेत्रका किसानहरूको सशक्तिकरण गर्दै नेपाली चियाको प्रवद्र्धन गर्न कडा मेहनत गरि रहेका छन।् हाल नेपाल टी कलेक्टिभले प्रदेश १ मा रहेका चार साना घरायसी बगानहरू जस्तै कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र, जसबिरेचिया उद्योग, ला मण्डला स्पेशलि टी चिया र बराहा चिया उद्योगसँग मिलेर काम गरिरहेका छन्। कोभिड–१९ महामारीको समयमा नेपाल टीकलेक्टिभले आफ्ना विश्वव्यापी उपभोक्ताहरूलाई स्थानीय चिया उत्पादकहरूसँग जोडिन अवसर दिदैं आएको छ ।
निश्चल नाइजेल मेलिकन, शरिेरिन जोनस्टन, एलेक्सि सकाए, बर्ना डाइन टेर डभिेभिड भेल जस्ता विश्वव्यापी चिया विशेषज्ञहरूसँग युरोपेली स्पेशलिटी टी एसोसिएसनमा सामेल भएका छन् । उनीे हाल लाटभिया टी एसोसिएसनका प्रमुख रहेका चिया होलसेल (ए ियाबाट सिधै चिया आयात गर्ने), २ वटा टी रूम र रि गामा चिया र कफी स्टुडियो सञ्चालन गरिरहेका गुन्ण्डेगो सिल्निसेसँगै बोर्डमा नयाँ सदस्य थपिएका हुन् । 

 निश्चल बाँस्कोटाले युरोपेली स्पेशलिटी टी एसोसिएसनको बोर्डमा निर्वाचित भएकोमा खुसै व्यक्त गरे । उनले ईस्टामा उत्साह, अनुभव र नवीनता मात्र नभई अमेरिकी परिप्रेक्ष्य र नेपालमा आफ्नो पारिवारिक सम्बन्ध, व्यवसाय वापत विशेष गरी उत्पादकको परिप्रेक्ष्य ल्याउने छन् । म उहाँसँग बोर्डमा र विभिन्न परियोजनाहरूमा काम गर्ने उत्साहि त छु।” बास्कोटासञ्चालक समितिमा थपिएको सम्बन्धमा ईस्टाका कार्यकारी निर्देशक डेभिड भिलले बताए ।