राईनास गाउँपालिका वडा अध्यक्षको पदमा नेकपा माओवादीका शंख बहादुर सार्कीको उम्मेदवारी
News Desk
Apr-28 , 2022 तारिख 10:53 बिहान

राईनास – १५ बैशाख २०७९ 

राईनास, राईनास नगरपालिका  वडा नं ५ मा नेकपा माओवादीको तर्फबाट शंख बहादुर सार्कीले उम्मेदवारी दिनुभएको छ।

सभ्य र सुसज्जित वडाको परिकल्पनालाई साकार गर्दै उत्पादनमुखी कार्य योजनालाई स्थापित गर्ने लक्ष्यका साथ राईनास गाउँपालिका वडा नं ५ बाट नेकपा माओवादी केन्द्रलाई आफ्नो क्षेत्रमा प्रतिनिधित्व गर्दै वडा अध्यक्षको पदमा उम्मेदवारी दिएको वडा अध्यक्ष शंख बहादुर सार्कीले बताउनुभयो।

स्थानीय चुनावको संघारमा मुलुकमा अहिले निर्वाचनको तयारीको लागि विभिन्न राजनैतिक दलहरू चुनावी प्रचारको तयारीमा जुटेका छन्।