नुवाकोटको म्यागङ गाउँपालिका–१ मा कांग्रेस प्यानलै विजयी
News Desk
May-14 , 2022 तारिख 07:26 बिहान

 

नुवाकोट  । नुवाकोटको म्यागङ गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जिमबहादुर तामाङ विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवार तामाङ ९४ मत ल्याएर  विजयी भएका हुन् ।

उक्त वडामा तामाङको प्यानलै विजयी भएको मतदान अधिकृतकाे कार्यालयले जनाएको  छ ।