मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी
News Desk
May-14 , 2022 तारिख 09:48 बिहान

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी 

काठमाण्डाै - मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन् ।  लालचन दुई मतको अन्तरले विजयी भएका हुन । उनले  ७६० मत ल्याउदा एमाले उम्मेदवार सञ्जयकुमार थकालीले भने ७५८ मत ल्याए। यहाँ कांग्रेस र माओवादीबीच तालमेल भएको हो।