News Desk
ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका चिरिबाबु महर्जनले अग्रता लिएका छन् । प्रारम्भिक मतगणनामा उनले १५५ मत हासिल गरेका छन् ।
उनलाई नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले ७८ मत सहित पछयाइ रहेका छन् ।