२२ स्थानीय तहको अन्तिम नतिजा अनुसार एमाले पहिलो र कांग्रेस दोस्रो
News Desk
May-15 , 2022 तारिख 12:15 बेलुका

काठमाडौं । स्थानीय तह निर्वाचन मा २२ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक अन्तिम परिणामअनुसार एमाले पहिलो र कांग्रेस दोस्रो हैसियतमा छन् । तर, अग्रता भने नेपाली कांग्रेसको बढी छ । हालसम्म प्राप्त अन्तिम परिणाम यस्तो छ–

नेपाली कांग्रेस

क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुखको नाम
१ मनाङ नार्पाभूमि गाउँपालिका कोन्जो तेन्जिङ लामा
२ मुस्ताङ घरपझोङ गाउँपालिका मोहन सिंह लालचन
३ मनाङ नासों गाउँपालिका धनबहादुर गुरुङ
४ गुल्मी रेसुङ्गगा नगरपालिका खिलध्वज पन्थी
५ गुल्मी गुल्मीदरवार गाउँपालिका सरोज थापा
६ डडेलधुरा गन्यापधुरा गाउँपालिका ईन्द्रबहादुर कार्की
७ डोटी बडिकेदार गाउँपालिका भैरवबहादुर साउद
८ हुम्ला खार्पुनाथ गाउँपालिका कर्णबहादुर मल्ल

 

नेकपा एमाले

क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुखको नाम
१ डोल्पा शे-फोक्सुन्डो गाउँपालिका धावा सम्डुक गुरुङ
२ मनाङ्ग चामे गाउँपालिका लोकेन्द्र बहादुर घले
३ मुस्ताङ लो-घेकर दामोदरकुण्ड गाउँपालिका लोप्साङ छोम्पेल विष्ट
४ मुस्ताङ ङिस्याङ गाउँपालिका कान्छा घले
५ मुस्ताङ लोमन्थाङ गाउँपालिका टसी न्हुर्वु गुरुङ
६ मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका रिङजीन नामगेल गुरुङ
७ बझाङ साइपाल गाउँपालिका मानबीर बोहरा
८ नवलपरासी बौदीकाली गाउँपालिका प्रकाश ओझा
९ सोलुखुम्बु खुम्बु पासाङ्गल्हामु गाउँपालिका मिङ्गमा छिरि शेर्पा

 

नेकपा (माओवादी केन्द्र)

क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुखको नाम
१ डोल्पा जगदुल्ला गाउँपालिका नारासिं रोकाय
२ दैलेख नौमुले गाउँपालिका छविलाल सुवेदी
३ बागलुङ ताराखोला गाउँपालिका धनबहादुर बिक

 

नेकपा (एकीकृत समाजवादी)

क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुखको नाम
१ डोल्पा काइके गाउँपालिका अंगद कुमार राना
२ डोल्पा छर्का ताङसोङ गाउँपालिका सोनाङ गुरुङ