News Desk
काठमाडौं । निर्वाचन आयोगले दिएको काठमाडौ महानगरको पछिल्लो परिणाम अनुसार बालेन्द्र साहले ९४० मतले अग्रता लिएका छन् । बालेनले २१३९ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले ११९९ मत सहित दोस्रो र सिर्जना सिंहले १०५७ मत प्राप्त गर्दै तेस्रोमा छन् ।
त्यस्तै उपमेयरमा २२३२ मत सहित नेकपा एमाले कि सुनिता डङोलले भारी अन्तरले अग्रता हासिल गरेकी छिन् ।
काठमाडौ महानगरपालिकाको कुल मतदाता संख्या ३ लाख २४२ छ। जहाँ ३२ वटा वडा छन । मतदान केन्द्र १५६ छन्।