३२ पालिकाको नतिजा सार्वजनिक : प्रमुखमा एमालेलाई र उप प्रमुखमा कांग्रेसलाई बढि स्थान
News Desk
May-15 , 2022 तारिख 05:11 बेलुका

काठमाण्डाै – स्थानिय तहको निर्वाचनमा अहिलेसम्म ३२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म अध्यक्षमा १३ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छ भने नेपाली कांग्रेसले ९ वटाको प्रमुखमा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले आठ र नेकपा एकीकृत समाजवादीले दुई वटा पालिकाको प्रमुख जितेको छ ।   अहिलेसम्म मेयर/अध्यक्ष तथा उपमेयर/उपाध्यक्षमा

प्रमुखमा कहाँ कुन पार्टीले जित्यो ? 

एमाले  १. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका २.‍ मनाङ ङिस्याङ गाउँपालिका ३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ४. मनाङको चामे गाउँपालिका ५. मुस्ताङकाे वरागुङ्ग मुक्ति क्षेत्र गाउँपालिका   ६. मुस्ताङकाे लोमन्थाङ गाउँपालिका ७. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) ८. बझाङको साइपाल गाउँपालिका ९. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिका १०. बझाङको थलरा गाउँपालिका  ११. मुस्ताङको थासाङ गाउँपालिका १२. म्याग्दीको मालिका गाउँपालिका १३. तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका

नेपाली कांग्रेस 

१. गुल्मीको गुल्मीदरबार गाउँपालिका २. डडेल्धुराकाे गन्यापधुरा गाउँपालिका ३. मुस्ताङको घरपझोङ गाउँपालिका ४. मनाङको नार्पाभूमि गाउँपालिका ५.गुल्मीको रेसुङ्गा नगरपालिका ६. मनाङको नासो गाउँपालिका ७. हुम्लाको खार्पुनाथ गाउँपालिका ८. डोटीको बडीकेदार गाउँपालिका ९. बागलुङको तमानखोला गाउँपालिका 

नेकपा माओवादी केन्द्र 

१. दैलेखको नौमुले गाउँपालिका २. डोल्पाको जगदुल्लाह गाउँपालिका ३. बाग्लुङको ताराखोला गाउँपालिका ४.दार्चुलाको अपी हिमाल गाउँपालिका ५.खोटाङको जन्तेढुङ्गा गाउँपालिका ६.दार्चूलाको नौगाड गाउँपालिका  ७. उदयपुरको लिम्चुङबुङ ८. रोल्पाको थवाङ गाउँपालिका 

नेकपा (एकीकृत समाजवादी )

१. डोल्पाको काइके गाउँपालिका (निर्विरोध) २. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

३२ वटा पालिकाको नतिजा सार्वजनिक हुँदा उपाध्यक्षमा एमालेका १०, नेपाली कांग्रेसका १६, नेकपा माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ ले जित हासिल गरेका छन् । 

एमाले

१. मनाङको नार्पाभूमी गाउँपालिका (निर्विरोध) २. मुस्ताङको लोघेकर दामोदर गाउँपालिका ३. डोल्पाको काइके गाउँपालिका (निर्विरोध) ४. मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका ५. सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ६. बझाङको साइपाल गाउँपालिका ७. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिका ८. मुस्ताङको लोमान्थाङ गाउँपालिका ९.डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)  १०. म्याग्दीको मालिका गाउँपालिका 

कांग्रेस १. मनाङकाे चामे गाउँपालिका २. मुस्ताङकाे घरपझोङ गाउँपालिका ३. डोल्पाको काइके गाउँपालिका (निर्विरोध) ४. गुल्मीको रेसुङ्गा नगरपालिका ५. डडेल्धुराको गन्यापधुरा गाउँपालिका ६. डोटीको बडीकेदार गाउँपालिका ७. बाग्लुङको ताराखोला गाउँपालिका ८.बाग्लुङको तमानखोला गाउँपालिका ९.बझाङको थलरा गाउँपालिका  १०. मुस्ताङको थासाङ गाउँपालिका ११. दार्चुलाको अपी हिमाल गाउँपालिका  १२. गुल्मीको गुल्मीदरबार गाउँपालिका  १३. खोटाङको जन्तेढुङ्गा गाउँपालिका  १४. दार्चुलाको नौगाड गाउँपालिका  १५. तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका १६. उदयपुरको लिम्चुङबुङ गाउँपालिका

माओवादी केन्द्र

१. मनाङको नासों गाउँपालिका २. हुम्लाको खार्पुनाथ गाउँपालिका ३. डोल्पाको जगदुल्लाह गाउँपालिका ४.रोल्पाको थवाङ गाउँपालिका 

एकीकृत समाजवादी १. दैलेखको नौमुले गाउँपालिका

स्वतन्त्र १. मनाङको ङिस्याङ गाउँपालिका