News Desk
काठमाडौं ─ ८ जेठ २०७९
काठमाडौं, काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणना अनुसार बालेन साहले ३८८९४ मत प्राप्त गरेका छन् । दोस्रोमा रहेकी सिर्जना सिँहले प्राप्त गरेको मत सँख्या भन्दा उनको पक्षमा १७३५६ मत बढि हो ।
सिर्जना सिंहले २१५३८ मत प्राप्त गर्दा तेस्रोमा रहेका केशव स्थापितले २०९६५ प्राप्त गरेका छन् । हालसम्म काठमाडौं महानगरपालिकाको १०५६१६ मत गणना भएको छ ।