News Desk
काठमाडौं ─ २२ जेठ २०७९
काठमाडौं, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले इथिकल रिक्रुमेन्टसम्बन्धि विदेशी संस्थाका प्रतिनिधिसँग छलफल गरेको छ ।
कुमुद खनालको नेतृत्वमा कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सदस्य, सल्लाहकार तथा व्यवसायीको उपस्थितिमा सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरुलाई निशुल्क तालिम दिलाउने निर्णय समेत गरेको छ ।