काठमाडाैं महानगरपालिकाकाे प्रवक्तामा नविन मानन्धर नियुक्त
News Desk
Jul-17 , 2022 तारिख 07:29 बेलुका

काठमाडाैं महानगरपालिकाकाे प्रवक्तामा कामपा १७ वडाका अध्यक्ष नविन मानन्धर नियुक्त भएका छन् । महानगरपालिकाकाे छैठाैं कार्यपालिका बैठकबाट उनी प्रवक्तामा नियुक्त् भएका हुन ।

 

नेपाली काँग्रेसबाट काठमाडाैं महानगरपालिका १७ वडामा निर्वाचित मानन्धर यस अघि सूचना तथा प्रविधि संयाेजकका रूपमा चयन भएका थिए

धेरै पढिएको