आज वीपी जयन्ती, देशभरी बिभिन्न कार्यक्रमका साथ मनाईदै
News Desk
Jul-22 , 2022 तारिख 12:27 बेलुका

काठमाडौं ─ ०६ साउन २०७९

काठमाडौं, नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको जन्मजयन्ती देशभरी बिभिन्न कार्यक्रमका साथ मनाईदैछ ।कांग्रेस नेता तथा साहित्यकार कोइरालाको ४० औं जन्मजयन्ती बिभिन्न कार्यक्रमका साथ मनाउन लागिएको हो ।

सो क्रममा हरिसिद्धी र काठमाडौंमामा आज बिहान बृक्षारोपण गरिएको छ ।

धेरै पढिएको