सिन्धुपाल्चोक केन्द्रविन्दू भएर विहानै भूकम्प
News Desk
Jul-25 , 2022 तारिख 10:13 बिहान

काठमाडौं ─ ०९ साउन २०७९

काठमाडौं, सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ७ मिनेटमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ :०७ बजे सिन्धुपाल्चोकको हेलम्बु-इचोकको आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

स्थानीयवासीले भूकम्पको धक्का महसुस गरेको बताएका छन् । भूकम्प गए लगत्तै स्थानीय घर बाहिर निस्किएका थिए । आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको स्थानीयले जनाएका छन् ।

धेरै पढिएको