News Desk
काठमाडौं । नेपाल क्षेत्रीय तथा शहरी योजनाकार समाजको अध्यक्षमा डा. महेन्द्र बहादुर सुब्बा र उपाध्यक्षमा अर्जुन कोईराला निर्वाचित हुनुभएको छ । उहाँहरु शुक्रबार सम्पन्न निर्वाचनबाट आठौं कार्यकारिणी समितिमा निर्वाचित हुनु भएको हो । त्यसैगरि संस्थाको महासचिवमा डा. संजय उप्रेती, कोषाध्यक्षमा राजकिरण वासुकला र सदस्यहरुमा ज्ञानेन्द्र राज देवकोटा, डा. सुमन कुमार कर्ण, नारायण खनाल र वर्षा श्रेष्ठ निर्वाचित हुनुभएको छ । यसैगरि यस निर्वाचन पस्चात अघिल्लो कार्यकाल अध्यक्ष रहनु भएका सुरेश प्रसाद आचार्य कार्यसमिति अन्तर्गत स्वत: निवर्तमान अध्यक्षको हैसियतमा रहनुहुनेछ ।
नेपाल क्षेत्रीय तथा शहरी योजनाकार समाज विकासविद् एवम योजनाकारहरुको साझा संगठन हो। समाजमा मुख्य रुपमा इन्जिनियर तथा आर्टिटेक्टहरु सम्बद्ध रहदै आएका छन् । नेपाल क्षेत्रीय तथा शहरी योजनाकार समाजले संघिय, प्रदेश र स्थानिय सरकार समेतलाई नीतिगत तथा योजना तर्जुमा आदी सम्बधमा सहयोग पुर्याउने जस्ता कार्य गर्दै आईरहेको पनि छ ।
Suyasha
Suyasha Ojha
नेपाल क्षेत्रीय तथा शहरी योजनाकार समाजको नयाँ कार्यसमिति चयन अध्यक्षमा उपाध्यक्ष र उपाध्यक्षमा कोईराला निर्वाचित
काठमाडौं । नेपाल क्षेत्रीय तथा शहरी योजनाकार समाजको अध्यक्षमा डा. महेन्द्र बहादुर सुब्बा र उपाध्यक्षमा अर्जुन कोईराला निर्वाचित हुनुभएको छ । उहाँहरु शुक्रबार सम्पन्न निर्वाचनबाट आठौं कार्यकारिणी समितिमा निर्वाचित हुनु भएको हो । त्यसैगरि संस्थाको महासचिवमा डा. संजय उप्रेती, कोषाध्यक्षमा राजकिरण वासुकला र सदस्यहरुमा ज्ञानेन्द्र राज देवकोटा, डा. सुमन कुमार कर्ण, नारायण खनाल र वर्षा श्रेष्ठ निर्वाचित हुनुभएको छ । यसैगरि यस निर्वाचन पस्चात अघिल्लो कार्यकाल अध्यक्ष रहनु भएका सुरेश प्रसाद आचार्य कार्यसमिति अन्तर्गत स्वत: निवर्तमान अध्यक्षको हैसियतमा रहनुहुनेछ ।
नेपाल क्षेत्रीय तथा शहरी योजनाकार समाज विकासविद् एवम योजनाकारहरुको पेशागत साझा संगठन हो। नेपाल क्षेत्रीय तथा शहरी योजनाकार समाजले संघिय, प्रदेश र स्थानिय सरकार समेतलाई नीतिगत तथा योजना तर्जुमा आदी सम्बधमा सहयोग पुर्याउने जस्ता कार्य गर्दै आईरहेको पनि छ ।