News Desk
काठमाडौं । नेपाली बालकलाकार प्रसुनजंग पोखरेलले थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । ब्राइट फ्युचर सेकेण्डरी स्कुल, नैकापको कक्षा ९ मा अध्ययनरत प्रसुन संगै जेसीका ठकुरी र लसता महर्जन ले बैंककमा हुने टिन स्टार इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् ।
परिवर्तन इभेन्ट हाउसले १० वर्षदेखि राजधानीमा आयोजना गर्दै आएको नृत्य, गायन तथा अभिनयको प्रतिस्पर्धात्मक कार्यक्रम डीएसए स्टार (डान्स, सिंगिङ एन्ड एक्टिङ स्टार ) २०१९ र ट्यालेन्ट स्टार २०२० को विजेता ले सो प्रतियोगीता मा भाग लिन लगेको हुन् ।
५५ देशका ११ देखि १९ वर्ष उमेर समूहका प्रतिस्पर्धीमाझ प्रसुन जङ पोखरेल र जेसीका ठकुरी ले प्री टीन (११-१४) बर्ष समुह र लसता महर्जन ले टीन १५ -१९ ) समुह बिच प्रतिस्पर्ध्रा गर्न लगेका हुन प्रसुन र लसता डिएसए स्टर २०१९ का बिजेता हुन भने जेसीका ट्यालेन्ट स्टार २०२० को बिजेता हुन
Covid १९ का करण स्थगित भयका प्रतियोगीमा आज नेशनल डिरेक्टर सोनीया जिआर को साथ तिनै जना बालबालिकाहरु बैकक को लागि आज थाइल्यान्ड प्रस्थान गरेका छन अगस्ट १ देखि सुरु हुने प्रतियोगी को फाइनल अगस्ट ६ गते हुने परिवर्तन ईभेन्ट हाउस प्रा लि को डिरेक्तर राज बाराइली ले जानकारी दिनु भयो