News Desk
काठमाडौं । संचारकर्मी प्रताप भट्ट राष्ट्रिय फोटो पत्रकारिता सम्मानबाट विभूषित हुनु भएको छ । भट्टलाई निगरानी दैनिक मिडियाको प्रथम बार्षिकोत्सबको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।भट्ट विगत १ दशक देखी नेपाल टेलिभिजनबाट प्रसारित कार्यक्रम सचेतनामा क्यामेरामेनका रुपमा काईक्रम मा आबद्ध भई कायृरत हुनुहुन्छ । बृत्तचित्र लगायतका श्रव्य दृष्य संबन्धी काममा उहाँ अभ्यस्त रहदैै आउनु भएको छ । त्यसो त भट्ट अधिराज्य मिडिया नेटवर्क र न्युज नेपाल एचडि न्युज पोर्टलका संचालक समेत हुनुहुन्छ ।