सुनेरा ईन्टरनेशनलका संचालक कोईराला वैदेशिक रोजगारदाता सम्मानबाट सम्मानित 
News Desk
Aug-01 , 2022 तारिख 05:01 बेलुका

काठमाण्डौं । सुनेरा ईन्टरनेशनलका संचालक सन्तोष कोईराला वैदेशिक रोजगारदाता सम्मानबाट सम्मानित हुनुभएको छ । कोईरालालाई निगरानी दैनिक मिडियाको प्रथम बार्षिकोत्सबको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा सम्मान गर्नुभएको हो । तनहुँमा जन्मनु भएका कोईरालाले विगत २ दशक देखी वैदेशिक रोजगारको क्षेत्रमा सकृय हुनुहन्छ । 

 निगरानी दैनिक मिडियाको प्रथम बार्षिकोत्सबको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यको हातबाट सम्मान ग्रहण गर्न  पाउँदा आफूलाई गर्व महशुस भएको युवा व्यवसायी कोईरालाले प्रतिक्रिया दिनुभयो । 

धेरै पढिएको