रानीवनमा द बर्गर हाउस क्रन्ची फ्राईको शुभ साईत पूजा सम्पन्न
News Desk
Aug-02 , 2022 तारिख 12:00 बेलुका

 

काठमाडौं ।  नेपाल अधिराज्यभर छरिएर रहेको द बर्गर हाउस क्रन्ची फ्राईको नागार्जुन नगरपालिका १ रानिवन स्थित राधाकृष्ण मन्दिर कालोगेटमा सोमबार,  साउन १६ गते शुभ साईत पूजा सम्पन्न भएको छ ।  उक्त शुभ साईत पूजा संस्थापक बसन्त लामाले गरेका थिए ।  सोही ठाउँको  वातावरण वरपर नागार्जुन राष्ट्रीय निकुन्जसँगै रेसू भील्ला सूमीङ पूल, फूट्सल सिङ्ल  ट्रि, विभिन्न किसीमका गुम्बा,  रिसोर्ट सनराईज हाईटमा बिहान साँझ मर्निङ तथा ईभीनीङ वाक सहित बिदाको दिनमा टाढा टाढा बाट मनोरञ्जन लिनेहरूको घुइँचो लाग्ने   सून्दर शान्त र रमणिय स्थल भएको हुनाले स्थानमा द बर्गर हाउस खोलिएको संस्थापक बसन्त लामाले बताए  ।

 रश्मी लामाको संयोजनमा लाईब ब्याण्ड यूथ कृयसन नेपालका संस्थापक रबि लामा तामाङको प्रमूख  व्यवस्थापन र प्रकाश बज्राचार्य साथै विभिन्न व्यक्तीसँगको  सहकार्यम २महिना भित्रमा अरु ब्रान्च भन्दा फरक किसिमको आरामदायी  डेकोरेसनमसहित खानपिनको सुविधा शुरु गर्ने तयारी रहेको  लामाले बताए ।

धेरै पढिएको