News Desk
काठमाडौं । नेपाल अधिराज्यभर छरिएर रहेको द बर्गर हाउस क्रन्ची फ्राईको नागार्जुन नगरपालिका १ रानिवन स्थित राधाकृष्ण मन्दिर कालोगेटमा सोमबार, साउन १६ गते शुभ साईत पूजा सम्पन्न भएको छ । सोही ठाउँको वातावरण वरपर नागार्जुन राष्ट्रीय निकुन्जसँगै रेसू भील्ला सूमीङ पूल, फूट्सल सिङ्ल ट्रि, विभिन्न किसीमका गुम्बा, रिसोर्ट सनराईज हाईटमा बिहान साँझ मर्निङ तथा ईभीनीङ वाक सहित बिदाको दिनमा टाढा टाढा बाट मनोरञ्जन लिनेहरूको घुइँचो लाग्ने सून्दर शान्त र रमणिय स्थल भएको हुनाले स्थानमा द बर्गर हाउस खोलिएको संस्थापक बसन्त लामाको रोजामा भएको बताए ।
रश्मी लामाको संयोजनमा लाईब ब्याण्डमा दरबारमार्गको ख्याति प्राप्त गायक कॄष्ण रूम्बा यूथ कृयसन नेपालका संस्थापक रबि लामा तामाङको प्रमूख व्यवस्थापन र प्रकाश बज्राचार्य साथै विभिन्न व्यक्तीसँगको सहकार्यम २महिना भित्रमा अरु ब्रान्च भन्दा फरक किसिमको आरामदायी लग्भग १करोड को लगानी मा स्थानीय मठमन्दिर आर्ट गरी डेकोरेसनमा सहित खानपिनको राम्रो सुविधा शुरु गर्ने तयारी संगै सेयर पनी बिक्रि गरिने लामाले बताए ।