News Desk
काठमाडौं । गैरआवासीय नेपाली संघले नेपाली नागरिकताको निरन्तरताको लागि सरकारसँग लविगं गर्न छुट्टै कार्यदल गठन गरेको छ । नेपालको संबिधान २०७२ को धारा १४ मा “विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशज वा जन्मको आधारमा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहि पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघिय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने भन्ने व्यवस्थालाई पूर्णरुपमा कार्यन्वयन गर्न समितिले दवाव दिने बताएको छ ।
समितीका अध्यक्ष एबं एनआरएनएका उपाध्यक्ष दुर्गा आचार्यले आफ्नो समितीले सरोकारवाला सबै निकायसँग सहकार्य गर्दै नागरिकताको बारेमा लबिंग गर्ने बताए ।
उक्त कार्यदलमा निम्न ब्यक्तिहरु रहेका छन
सल्लाहकार
कुल आचार्य – युके
राम प्रताप थापा -जर्मनी
सोनाम लामा – संयुक्त राज्य अमेरिका
खगेन्द्र जिसी – संयुक्त राज्य अमेरिका
क्याप्टेन हितमान गुरूङ – युके
अध्यक्ष – दुर्गा आचार्य – अष्ट्रेलिया
सदस्य सचिव – नारायण काफ्ले – अष्ट्रेलिया
सदस्यहरु
शनि कुमार ओली – कतार
सोम सापकोटा – संयुक्त अधिराज्य
गंगाधर गौतम – बेल्जियम
ओम गुरुङ – जापान
चिन्तामणि सापकोटा – स्पेन
बेद खरेल – संयुक्त राज्य अमेरिका
बुध्दी सुवेदी- संयुक्तराज्य अमेरिका
नन्द गुरूङ – अष्ट्रेलिया
शिबमणि भुर्त्याल – रसिया
डा रुद्र अर्याल – संयुक्त राज्य अमेरिका
आर के त्रिपाठी – युके
गुणराज पौडेल – स्वीटजरल्याण्ड
वेद खरेल – संयुक्त राज्य अमेरिका
पशुपति भण्डारी – संयुक्त अधिराज्य
भक्त गुरूङ – युके