नारायणी नदीमा खसेका यात्रुको उद्धारमा कठिनाई
News Desk
Jul-12 , 2024 तारिख 02:06 बेलुका

सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेको प्रारम्भिक जानकारी आएको चितवनका प्रमुख जिल्ला अधिकारीका इन्द्रदेव यादवले जानकारी दिए। 

नारायणगढ-मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएर नारायणी नदीमा खसेका यात्रुको उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ। 

धेरै पढिएको